२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु

३० चैत, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकराी नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुबै आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सर्वोच्च अदालतका पूर्वन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा बनेको समितिमा मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेको आयोयका सदस्य सदस्य रहनेछन् । सर्वोच्चका पूर्वन्यायधिश जनदशीश शर्मा पौडेल, पूर्वसचिव अजुर्ननकुमार कार्की र इस्टेला तामाङ सदस्य तोकिएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।