२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

फेवातालमा डुंगा दुर्घटना, एक जनाको सकुशल उद्दार

२९ चैत, काठमाडौं । पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका एक जनाको सकुशल उद्दार भएको छ ।

 

अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ अग्नी देवकोटा तालमा खसेकी थिइन् । काठमाडौं सामाखुशीकी २५ वर्षीया देवकोटालाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरेको हो ।

 

फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरबाट खटिएको टोलीले देवकोटालाई सकुशल उद्दार गरेको हो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व