२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

आईपीएलमा गिललाई १९ लाख जरिवना

एजेन्सी – गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १९ लाख २४ हजार रुपैयाँ ( १२ लाख भारु) जरिवना लागेको छ ।

मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्वलो ओभर रेटमा पर्दै कारबाहीमा परेका हुन् ।

गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किपछि गिलले नेतृत्वको अवसर पाएका हुन् ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । चेन्नईसँग ६३ रनले पराजित भएको थियो ।

चेन्नईले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected