२९ माघ २०८२, बिहीबार
खेलकुद समाचार समाज

हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता, पानीले फेरि खेल रोकियो

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत हङकङसँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।

नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ७.२ ओभरमा ६१ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।

गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका गरेका हुन् ।

८ ओभरको खेल सकिँदा हङकङले २ विकेट गुमाएर ६५ रन बनाएको स्थितिमा फेरि पनि परेपछि अहिले खेल रोकिएको छ। यसअघ पनि वर्षाले केहीबेर खेल रोकिएको थियो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected