२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन सांसद सापकोटाको माग

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ९ वटा रुग्ण र बन्द अवस्थामा रहेका उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बन्द रहेका ९ वटा सरकारी स्वामित्वका उद्योग तत्काल सञ्चालनमा ल्याउन सकिने खालको रहेको बताए ।

‘९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई आग्रह गर्न चाहन्छु’ उनले भने ।

अहिले आम नेपाली निराशामा रहेको भन्दै उनले नयाँ मन्त्रिपरिषदले नागरिकलाई आशावादी बनाउनुपर्ने बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।