२७ फाल्गुन २०८२, बुधबार
खेलकुद समाचार समाज

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ ।

३.५ ओभरमा ओपनर आसिफ शेख ज्याक ब्रासेलको बलमा सिल्ली मिडअनमा सहज क्याच आउट भएका छन् । ब्रासेलको यो डेब्यू विकेट हो ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected