१३ असार २०८३, शनिबार
खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, ७६ रन बनाएर आउट भए देव खनाल

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालका देव खनाल ७६ रन बनाएर आउट भएका छन् । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए ।

उनले कप्तान रोहित पौडेलसँग मिलेर १५० रनको साझेदारी गरेका थिए ।

देव आउट भएपछि भीम सार्की क्रिजमा आएका छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपाल ३४.३ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएर खेलिरहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected