२९ माघ २०८२, बिहीबार
खेलकुद समाचार समाज

क्यानडाविरुद्ध कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले

६७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितसँगै देव खनाल र अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् । नेपाल २७ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६७ रनमा खेलिरहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected