६ असार २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

फिफा विश्वकप २०२६ : स्कटल्यान्डलाई स्तब्ध पार्दै मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

काठमाडौं । अमेरिकाको बोस्टन स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको रोमाञ्चक खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै मोरक्को समूह ‘सी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको दोस्रो मिनेटमै मोरक्कोका लागि इस्माइल साइबारीले गरेको सुरुवाती गोल नै खेलको निर्णायक गोल बन्यो । उनलाई ब्राहिम डियाजले उत्कृष्ट पास उपलब्ध गराएका थिए ।

सुरुवाती झट्का व्यहोरेको स्कटल्यान्डले खेल अवधिभर पुनरागमनका लागि कडा मिहिनेत गरे पनि मोरक्कोको बलियो रक्षापंक्ति (डिफेन्स) तोड्न सकेन ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected