१३ फाल्गुन २०८२, बुधबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको आज खेलमा श्रीलंका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आज राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिमले जित्नुु पर्ने दबाबमा छन् ।

पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ । दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ ।

सुपर–८ समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ । आजको खेलमा हारे श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिने छ ।

मंगलबार राति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्याण्डले अन्तिम चारमा स्थान बनाइसकेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected