३ माघ,काठमाडौं । सरकारले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनलाई सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।