२८ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिममा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

२३ पुस, धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जाेशी (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर(कैलाली)ले मनोनयन दर्ता गराएका हुन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।