११ माघ २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

काठमाडौंसँग चितवन ५३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो ।
काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउट भयो ।
चितवनका लागि देव खनाले २१ रन,रवि बोपाराले २१ रन र सोहेल तनवीरले १८ रन जोडे ।
त्यस्तैगरी काठमान्डुका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले दुई–दुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए ।
चार वटा खेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ ।
काठमान्डुले भने ३ खेल जितेको छ र २ खेल हारको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected