२६ आश्विन २०८२, आईतवार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

विजयादशमीमा चुरेमाई मन्दिरमा भक्तजनको चहलपहल कम

मकवानपुर । विजयादशमीको अवसरमा मकवानपुर र बाराको सिमानामा अवस्थित चुरेमाई मन्दिरमा यस वर्ष भक्तजनको भीड कम देखिएको छ ।

प्रत्येक वर्ष विजयादशमीका दिन विशेष पूजा तथा बलि चढाउने परम्परा हुने मन्दिरमा यसपटक भक्तजनको उपस्थितिमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार विगतका वर्षहरूमा हजारौँ भक्तजनको उपस्थितिमा पूजाआजाका कार्यक्रम हुने चुरेमाई मन्दिरमा यस वर्ष अपेक्षाकृत कम मात्र श्रद्धालु पुगेका छन् । समितिले यसपटकको कम उपस्थिति विभिन्न कारणहरूले प्रभावित भएको हुनसक्ने जनाएको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,