२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

२५ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको संघीय संसद सचिवालय स्रोतले जानकारी दियो।

गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

संघीय संसदको नयाँ महासचिवमा पद्म प्रसाद पाण्डे सिफारिसमा परेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।