२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

काठमाडौं । नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) सँगको दोस्रो अभ्यास टी–२० खेल पनि जितेको छ । नेपालले एसीटीलाई ६ विकेटले हराएको हो ।

एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३–२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपलका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए भने गुल्शन झाले २३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४–४ विकेट र रोहित पौडेल र गुल्शन झाले १–१ विकेट लिएका थिए । त्यस्तै, यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपालले ४१ रनले विजयी भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected