२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार लुम्बिनी

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी, ६ भदौः राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाटो खोल्न डोजरलगायत उपकरण प्रयोग गरिएको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् ।

थप समाचारहरु

प्रदेस समाचार लुम्बिनी समाज

तिनाउ र दानव नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार

९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित
प्रदेस समाचार लुम्बिनी

सिद्धबाबा सुरुङ मार्गमा पहिरो, ‘स्लोप प्रोटेक्सन’ नै भत्कियो

९ साउन, बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रस्थान विन्दुमा पहिरो रोकथाम गर्न बनाइएको ‘स्लोप प्रोटेक्सन’ लाई पहिरोले भत्काएको छ ।