२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार लुम्बिनी

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  सुचना निकालेर सार्वजनिक बिदा दिने  जनाएको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।

थप समाचारहरु

प्रदेस समाचार लुम्बिनी समाज

तिनाउ र दानव नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार

९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित
प्रदेस समाचार लुम्बिनी

सिद्धबाबा सुरुङ मार्गमा पहिरो, ‘स्लोप प्रोटेक्सन’ नै भत्कियो

९ साउन, बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रस्थान विन्दुमा पहिरो रोकथाम गर्न बनाइएको ‘स्लोप प्रोटेक्सन’ लाई पहिरोले भत्काएको छ ।