२६ आश्विन २०८२, आईतवार
कोशी खेलकुद मुख्‍य समाचार समाचार

ताप्लेजुङ गोल्डकप : रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ, २९ साउन : यहाँ जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

यसअघि सहलेश पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु सात लाख २८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छभने उपविजेता टोलीले रु तीन लाख ५० हजार ८२ प्राप्त गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected