२९ माघ २०८२, बिहीबार
खेलकुद

उत्तर कोरियासँग नेपाल पराजित, एसियन कपमा छनोट हुन असफल

काठमाडौं । एएफसी यू–२० महिला एसियन कपमा छनोटमा नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।

भुटानमा जारी छनोटमा नेपाल अन्तिम खेलमा उत्तर कोरियासँग ११–० गोलअन्तरले पराजित भएको हो । यससँगै नेपाल एएफसी यू–२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।

नेपाललाई ११–० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको छ भने समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको छ । नेपालले ३ खेलबाट ४ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected