२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

पूर्वप्रशिक्षक भीम थापाको निधन

१५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भीम थापाको निधन भएको छ ।

७५ वर्षीय थापाको बिहीबार राति निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

कुलेश्वरस्थित घरमै ढलेका थापालाई परिवारले मेडिसिटी अस्पताल पुर्‍याएका थिए, तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

सन् १९७१ मा जापानमा भएको यू-१९ एसियन च्याम्पियनसिपमा नेपाली टिममा रहेका उनले न्यूरोड टीम (एनआरटी), महावीर क्लबलगायतबाट खेलेका थिए ।

एन्फामा सहमहासचिव र टेक्निकल डाइरेक्टर भएका उनले नै एन्फा एकेडेमीको एक्सन प्लान बनाएका थिए ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको छ । आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected