नेपाल न्युज बैंक
13 घण्टा अघि

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ ।
सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सोही मूल्यमा कारोबार भईरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी भने पाँच रुपैयाँले बढेर दुई हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया