२९ माघ २०८२, बिहीबार
खेलकुद

एनएसएलमा धनगढीले वीरगञ्जलाई हरायो

१० मंसिर, काठमाडौं । दुई विदेशी खेलाडीको गोलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडलाई २-१ ले हराएर विजयी सुरुवात गरेको छ ।

धनगढीका लागि फोडे फोफानाले दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगंजका लागि हान्स क्वाफीले पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याए ।

त्यसपछि अहमद हिजाजीले खेलको अन्तिमतिर गोल गरेर टिमलाई जित दिलाए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected