२० फाल्गुन २०८२, बुधबार
खेलकुद समाचार समाज

एनएसएल दोस्रो सिजन : काठमाडौं रेजर्स एफसीको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स एफसीले नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालमा शुक्रबा भएको उद्घाटन खेलमा काठमाडौंले नयाँ टिम स्पोर्टिङ इलाम एपसीलाई १-० ले हरायो । काठमाडौंका लागि सुपर सब राजीव लोप्चनले विजयी गोल गरे ।

दोस्रो हाफको सुरुमै प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका राजिवले ५१औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । त्यही गोलको अग्रता जोगाउँदै काठमाडौंले जितसहित उपाधि रक्षा अभियान सुरु गरेको छ ।

लिगमा शनिवार दुई खेल हुनेछ । पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवन तथा दोस्रो खेल ललितपुर सिटी र एफसी बुटवल लुम्बिनीबीच हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected