Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एमाले पोलिटब्युरो बैठक आज बस्दै

नेपाल न्युज बैंक
2 महिना अघि

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

 

बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो ।

 

यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पु‍र्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया