Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पेट्रोलियम पदार्थको भाउ बढ्यो

नेपाल न्युज बैंक
16 घण्टा अघि

काठमाडौँ — नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

 

इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

 

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल÷मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया