२ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै

ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।

 

कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ ।

 

मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड हुने भएको हो ।

 

कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परीसकेकाले करिव १७ लाख आवेदकको हात खाली हुने छ ।