Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह

रातो कागज
2 घण्टा अघि

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा शहीद नेत्रलाल अभागिको कविता मार्फत महासचिव पोखरेलले सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन्।
उनले असहज राजनीतिक परिस्थितितर्फ संकेत गर्दै धैर्य र संयमित रही फेरी उठ्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया