Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

रातो कागज
1 घण्टा अघि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ४७ पैसा र बिक्रीदर १४० रुपियाँ ०७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ८३ पैसा र बिक्रीदर ९१ रुपियाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ११ पैसा र बिक्रीदर १०१ रुपियाँ ५५ पैसा, युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ९९ पैसा र बिक्रीदर १६३ रुपियाँ ६९ पैसा कायम भएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ ९० पैसा र बिक्रीदर १८९ रुपियाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ८९ पैसा र बिक्रीदर १७३ रुपियाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७६ पैसा र बिक्रीदर १०९ रुपियाँ २३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ६० पैसा र बिक्रीदर १४ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८४ पैसा र बिक्रीदर २१ रुपियाँ ९३ पैसा तोकिएको छ ।

साथै, जापानी येन १० को खरिदर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४३ पैसा र बिक्रीदर १९ रुपियाँ ५१ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ८४ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा कायम गरिएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २६ पैसा र बिक्रीदर ३८ रुपियाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०३ पैसा र बिक्रीदर ३३ रुपियाँ १७ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरि, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ५० पैसा र बिक्रीदर ४५८ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपियाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपियाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६३ रुपियाँ ८१ पैसा रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया