Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उत्तर कोरियासँग नेपाल पराजित, एसियन कपमा छनोट हुन असफल

News and Updates
2 घण्टा अघि

काठमाडौं । एएफसी यू–२० महिला एसियन कपमा छनोटमा नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।

भुटानमा जारी छनोटमा नेपाल अन्तिम खेलमा उत्तर कोरियासँग ११–० गोलअन्तरले पराजित भएको हो । यससँगै नेपाल एएफसी यू–२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।

नेपाललाई ११–० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको छ भने समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको छ । नेपालले ३ खेलबाट ४ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया