रातो कागज
16 घण्टा अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजपनिप्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।मंगलबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका संसाद विराजभक्तश्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कादिपकबहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद शाहले भिजिट भिसाप्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्मआफुहरुको आन्दोलन जारी रहने बताएकाथिए । रास्वपा र राप्रपाले भिजिट भिसाप्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै
छानबिनका लागिउच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसाप्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमाविरोध गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया