Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

नेपाल न्युज बैंक
4 दिन अघि

काठमाडौं ।  सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ (अजित) पुनः नेकपा (माओवादी केन्द्र) मा  सक्रिय हुने भएको छन् ।

संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।

उनलाई अध्यक्ष प्रचण्डले  पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया