७ पुष २०८२, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

गाजामा इजरायली हवाइ राहत

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको छ ।

आइतबार बिहान वक्तव्य जारी गर्दै इजरायल रक्षा बलले गाजामा बढ्दो भोकमरीकोबीच सात प्याकेट राहत सामग्री हवाईमार्गबाट खसालिएको जनाएको हो ।

आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए ।

इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ ।

भिडियो स्रोतःइजरायल रक्षा बल

 

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण