Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पुखौंली सुनचाँदी पेशा सीप वचाउ महा–अभियानले आज महासङ्घको कार्यालय घेराउ गर्ने

नेपाल न्युज बैंक
5 घण्टा अघि

काठमाडौं । पुखौंली सुनचाँदी पेशा सीप वचाउ महा–अभियानले आज नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घको कार्यालय घेसराउ तथा विरोध प्रदर्शन गर्दै छ ।

 

आइतबार बिहान ११ बजे महा–अभियानले सुनचाँदी पेशा माथि राज्य आंतक र सुनचाँदी महासंघहरूको वेथिती विरुद्ध महासङ्घको कार्यालय घेराउ तथा विरोध पर्दर्शन कार्यक्रम गर्न लागेको हो ।

 

सुनचाँदी व्यवसायीहरुले सुनचाँदी तथा रत्न व्यवसायमा सरकारी हस्तक्षेप, कर प्रणालीको अपारदर्शिता, र अस्थिर बजार नीतिको विरोध गर्दै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया