२९ माघ २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने

काठमाडौं । डेनमार्कमा आयोजना हुने डाना कपमा फुटबल प्रतियोगिता काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्ने भएको छ।

 

काष्ठमण्डले यु–१४ तथा लुम्बिनीले यु–१६ समूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ।

 

टोली शनिवार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

 

सन्तोष न्यौपानेले काष्ठमण्डप र विजय महर्जनले लुम्बिनीलाई प्रशिक्षण दिएका छन्।

 

दुई टोलीमा २० खेलाडी र ३ अफिसियल गरि २३ सदस्यीय छ ।

 

डाना कप सन् १९८२ देखि सुरु भएको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected