Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल न्युज बैंक
12 घण्टा अघि

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको  छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो ।

 

बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया