Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

नेपाल न्युज बैंक
9 घण्टा अघि

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ ।

 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।

 

मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४ औँ बैठक बसेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया