२८ आश्विन २०८२, मंगलवार
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ २७ गतेदेखि ’ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ देखि प्रदर्शन हुँदै छ ।

 

नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले यो चलचित्रको निर्माण गरिएको हो । उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने जर्मको गरेको छ ।

 

फिल्मको लेखक तथा निर्देशन नर प्रधानले गरेका हुन् । चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ ।

 

चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गरेका छन् ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,