Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन

News and Updates
2 दिन अघि

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ ।

 

 

मंगलबार विहान ११ :०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

 

 

उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश वमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया