Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

News and Updates
4 घण्टा अघि

काठमाण्डौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ ।

 

कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।

 

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेकालागि बोलाएको हो ।

 

साधारण सभा रुकुम पश्चिम स्थीत कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ ।

 

सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोहि साधारण सभाले गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया