Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

समिति बैठकमा चर्काचर्की, टेबल ठोकाठोक

News and Updates
2 दिन अघि

काठमाडौं । शुक्रबार विहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ ।

 

 

समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो ।

 

 

समिति सभापति अब्दुल खानले विषयबस्तुमाथि प्रष्ट पारेर सांसदहरुको धारणा माग गर्ने सिलसिलामा प्रतिपक्षी दलका सांसदहरुले विषयान्तर गर्दै टेबल ठोकेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया