Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गभर्नर सिफारिस समितिको बैठक सुरु

News and Updates
2 घण्टा अघि

काठमाडौँ, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ ।

 

 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य हुन् ।

 

 

अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ ।

 

 

राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया