Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वनमन्त्री शाही चीन प्रस्थान

News and Updates
6 घण्टा अघि

काठमाडौं, ६ जेठ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी चीनमा हुने बाँससम्बन्धी सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

 

 

चीन सरकारको विशेष निमन्त्रणामा बेइजिङमा आयोजना हुने इन्टरनेसनल नेटवर्क फर ब्याम्बो एण्ड र्याटन काउन्सिलको १३ औँ सत्रको अध्यक्षता गर्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

 

उक्त सम्मेलनमा सहभागी भइ मन्त्री शाही यही जेठ १० गते स्वदेश फर्कनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया