Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

News and Updates
3 महिना अघि

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७० औँ बैठक आज बस्ने भएको छ । मंगलबार दिनको १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

 

 

आज सिंहदरबारमा बस्ने बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल    गरिने कार्यसूची रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया