२८ आश्विन २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपति  तनहुँमा

दमौली तनहुँ, २९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल आज  गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

 

 

उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।