News and Updates
18 घण्टा अघि

काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद स्वार्थ समूह सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया