News and Updates
11 घण्टा अघि

काठमाडौँ, १९ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी भाजपा का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज बिहान अर्थ मन्त्रालयमा भेट भएको हो ।
त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया