१८ कार्तिक २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राप्रपा महामन्त्री राणा जमानीमा रिहा

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणाको स्वास्थ्यमा समस्या भएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको छ । प्रहरीले नेता राणाको क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतवार राति नै श्रीमतीको जिम्मा लगाएको हो ।