२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५९औँ बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने कार्यसूची रहेको छ ।