Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक भोलि

News and Updates
1 महिना अघि

मकवानपुर, १७ चैत । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न ४ः३० बजे बस्ने भएको छ ।

प्रदेशसभाको यही चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरु पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया